सवारी दुर्घटनामा साउदीमा एक नेपालीको मृत्यु

सवारी दुर्घटनामा परेर साउदी अरबमा पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर २ का २७ वर्षका टीकाराम लाम्गादेको ज्यान गएको छ ।  शनिबार सामान किन्न गएका उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री