काठमाडौँ । मिसन डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको ९ महिनामा ६ करोड ४६ लाख रुपैयाँ नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। जुन गतवर्षको सोही अवधिको भन्दा १५.०८ प्रतिशतले बढि हो । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ५ करोड ६१ लाख रुपैयाँ नाफा गरेको थियो ।
तपाईंको प्रतिकृया




