गायक प्रमोद खरेलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । प्रमोद खरेलको आवाजमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली सांगीतिक क्षेत्रमा निकै लोकप्रियता हासिल गरेका गायक खरेलको आवाज रहेको “फुल झैं” गीत म्युजिक नेपालले बजारमा ल्याएको हो ।

गीतमा सावित्रा चिवालका शब्द र सुनिल धितालले संगीत रहेको छ । गीतको भिडियो निर्देशन डि एन राईले गरेका हुन् । सुशिल डाँगीको छांयाकन र तारजन खड्काको सम्पादन रहेको भिडियोमा माया पाण्डे, दिपक लावद र शुरेन वाइवाको अभिनय देख्न सकिन्छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । नायक अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक …

प्रतिकृया दिनुहॊस