एलजीले ल्यायो डबल डोर रेफ्रिजेरेटर

काठमाडौँ । एलजीले नयाँ वर्षका अवसरमा डोर कुलिङ र इन्भर्टर लिनियर कम्प्रेसर विशेषता भएको डबल डोर रेफ्रिजेरेटर बजारमा ल्याएको छ । डबल डोर रेफ्रिजेरेटरले खानालाई १४ दिनसम्म ताजा र स्वच्छ राख्दछ ।

साइड बाई साइड रेफ्रिजेरटरमा भ्याकुमक्लिनर र डबल डोर रेफ्रिजेरेटरमा मिक्सर ग्रान्डर उपहार रहेको कम्पनीले जनाएको छ ।
एलजीको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इम्पेक्स प्रालि रहेको छ ।  रेफ्रिजेरेटरमा १० वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री