बैतडी । सुदूरपश्चिममा मंगलबार बिहान भूकम्पको धक्का महसुुस गरिएको छ । बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो । बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ रिक्टर स्केलको परकम्प गएको हो ।
गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पपश्चात् सुदूरपश्चिममा पनि भूकम्पको परकम्प जाने गरेको छ ।
तपाईंको प्रतिकृया



