काठमाडौं । बैंक अफ काठमाण्डू बैंक र ह्याम्स हस्पिटलबीच संझौता भएको छ ।

संझौता अनुसार बैंकका कार्ड मार्फत हस्पिटलका बिभिन्न सेवामा १० प्रतिशत छुट पाइने भएको हो। बैंकका देसभरि ७५ एटिएम,८४ वटा ब्रान्च र ८ वटा एक्स्टेन्सन काउन्टर छन्।
तपाईंको प्रतिकृया



