सिभिल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

काठमाडाैं । सिभिल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोबार सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा  बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र भाटभटेनी मनी ट्रान्सफरको तर्फबाट प्रबन्ध निर्देशक राजन कुमार अमात्यले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै  भाटभटेनी ग्रुपद्वारा प्रवर्दित भाटभटेनी मनी ट्रान्सफरको विप्रेषण सेवा सिभिल बैंकको ७२ ओटै शाखाहरु बाट सहज रुपमा पठाउन र प्राप्त गर्न सकिनेछ

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री