अजोड इन्स्योरेन्स द्धारा बीमा रकम हस्तान्तरण

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले तेस्रो पक्ष बीमा अन्तर्गत सवारी साधन चालकको वीमा रकम हस्तान्तरण गरेको छ । कम्पनीले  केही महिना अघि डडेल्धुरामाा मोटरसाइककल दुर्घटनामा परी निधन धएका अजयमेरु गाउँपालिका ५ का कृष्णप्रसाद पाठकका परिवारलाई बीमा बाफतको ५ लाख रुपैया हस्तान्तरण गरेको हो ।

सो रकम अजोड बीमा कम्पनीका सुदूरपश्चिम शाखा कार्यालय धनगढीका प्रमुख निर्मल कुमार साउँदले मृतक पाठककी श्रीमति पार्वती पाठकलाई हस्ताान्तरण गरेका थिए  ।माघ २२ गते पाठकले मोटरसाइकलको तेस्रो पक्ष बीमा अन्तर्गत चालकको समेत बीमा गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री