आर.के खत्रीको ‘सिङ्गल छु’ बोलको गीत सार्वजनिक

काठमाडौं । गायक आर.के खत्रीको नयाँ गीत सार्वजनिक भएको छ । नविन प्रभातको शब्द रहेको ‘सिङ्गल छु’ बोलको गीतमा खत्री  आफैले संगीत भरेका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

‘रिमै’को शुभमुहूर्तसँगै छायांकन आरम्भ

काठमाडौं । चलचित्र ‘रिमै’को शुभमुहूर्तसँगै छायांकन आरम्भ गरिएको छ । खिलबहादुर गुरुङको निर्देशनमा निर्माण हुनलागेको …

प्रतिकृया दिनुहॊस