गुरास लाईफ इन्स्योरेन्सले ५ लाख ४७ हजारको चेक हस्तानान्तरण

इलाम । गुरास लाईफ इन्स्योरेन्स शाखा कार्यालय इलामले जिवन विमा अन्तरगतको दावी रकम हस्तानान्तरण गरेको छ । फाक्फोकथुम २ कि भिम कुमारी राईकाे श्रीमान देउ बहादुर राईलाई एक समारोहका विच ५ लाख ४७ हजारको चेक हस्तानान्तरण गरेको छ । इलामका शाखाका प्रमुख अर्जुन पोख्रेलले मृतकमा श्रीमानलाई उक्त रकमको चेक हस्तानान्तरण गरेका हुन ।

केही समय अगाडि बिरामी भई उपचारका क्रममा बिमा गरेका व्यक्तिको मृत्‍यु पश्चात  हकवालालाई माग दाबी रकम  दिएको  बताईएको छ ।

चेक रकम बुझदै राइले जिवन विमा सबैको लागि आवश्यक भएकोले सबैले जिवन बिमा गर्नुपर्ने बताउनुका साथै कम्पनीलाई धन्याबाद समेत दिएका थिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

आईएमई लाइफ इन्स्योरेन्सको भाग्यशाली उपहार योजना कार्यक्रम सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भाग्यशाली उपहार योजना कार्यक्रम आयोजना गरेको छ। आफ्ना …

प्रतिकृया दिनुहॊस