नेपालको लगातार तेस्रो जित

काठमाडौं । एसीसी यू-१९ इस्टर्न रिजनको समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले हराएको छ । सिंगापुरले प्रस्तुत गरेको ६८ रनको लक्ष्य नेपालले १३.४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री