काठमाडौं । ग्लोबल आइएमई बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले तत्कालिन प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीको राजीनामा स्वीकृत गर्दै कामु कार्यकारी प्रमुखको जिम्मा दिएको बैंकका सञ्चालक सुमन पाेखरेलले जानकारी दिए ।पौड्याल यसअघि ग्लोबल आईएमई बैंकमै डेपुटी सिईओमा कार्यरत थिए ।
तपाईंको प्रतिकृया




