ग्लोबल आइएमई बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले तत्कालिन प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीको राजीनामा स्वीकृत गर्दै कामु कार्यकारी प्रमुखको जिम्मा दिएको बैंकका सञ्चालक सुमन पाेखरेलले जानकारी दिए ।पौड्याल यसअघि ग्लोबल आईएमई बैंकमै डेपुटी सिईओमा कार्यरत थिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सेयर बजारमा सामान्य वृद्धि, ४ अर्बको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ …

प्रतिकृया दिनुहॊस

This will auto close after