ग्लोबल आइएमइ बैंकको एटिएम सेवा आज बन्द

काठमाडौँ । ग्लोबल आइएमइ बैंकको कार्ड तथा एटिएम सेवा बन्द भएको छ। बैंकले प्रयोग गर्दै आएको कार्ड सिस्टमलाई परिवर्तन गरी नयाँ कार्ड ल्याउन लागेकाले आज (बिहिबार) सम्पूर्ण एटिएम सेवा बन्द रहने जनाएको छ ।

कार्ड परिवर्तन गर्नका लागि सम्पूर्ण डेविट तथा क्रेडिट कार्ड  र एटिएम मेसिनका सेवाहरु बन्द रहने भन्दै बैंकले सूचना निकालेको छ । आज (बिहिबार) १० बजेदेखि राति ९ बजेसम्म एटिएमका सम्पूर्ण सेवा बन्द रहनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री