नयाँ नोट रु १० को बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० रुपैयाँको नयाँ नोट पनि मंगलबारबाट  चलनचल्तिमा  ल्याएको छ । साविकको ३ वटा कृष्णसारको सट्टामा एउटा कृष्णसारको चित्र रहेको राष्ट्र बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री