स्ट्याण्डर्ड चाटर्ड बैंकमा नयाँ सञ्चालक नियुक्त

काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंकमा  दुई जना नयाँ सञ्चालक नियुक्त भएका छन् । भदौ १९ गते बसेको बैंक सञ्चालक समितिले करेन डिअलविस र मन बहादुर राईलाई नयाँ सञ्चालकमा नियुक्त गरेको हो ।

डिअलविसलाई स्ट्याण्डर्ड चाटर्ड बैंक ग्रीन्डलेस अष्ट्रेलियाका तर्फबाट सञ्चालक नियुक्त गरिएको हो भने राईलाई साधारण सेयर धनीका तर्फबाट सञ्चालक नियुक्त   गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री