सुनको भाउ प्रतितोला ५ सयले घट्यो, ६० हजार २ सयमा कारोबार

काठमाडौं । बुधबारको तुलनामा बिहिबार सुन प्रतितोला रु ५ सयले घटेको छ । बुधबार प्रतितोला ६० हजार ७ सयमा बिक्री भएको सुन बिहिबार प्रतितोला ६० हजार २ सयमा बिक्री भईरहेको छ ।

तेजावी सुन बुधबार प्रतितोला ६० हजार ४ सयमा कारोबार भएको थियो भने बिहिबार प्रतितोलामा ५ घटेर ५९ हजार ९ सयमा कारोबार भईरहेको छ । त्यस्तै चाँदी प्रतितोला ५रुपैयाँ घटेर ७ सय ३५ कारोबार भईरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ । …

प्रतिकृया दिनुहॊस