‘द ब्रेकअप’ले सार्वजनिक गर्‍यो नयाँ गीत ‘गुपचुप’

काठमाडाैँ । ‘द ब्रेकअप’ले नयाँ गीत रिलिज गरेको छ। सिनेमा हाल प्रदर्शनरत: छ।

सिनेमाको ‘गुपचुप’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा बिक्रम बरालको स्वर रहेको छ। गीतको भिडियोमा नायक आशिरमान जोशी र शिल्पा मास्के फिचर भएका छन् ।

[youtube https://www.youtube.com/watch?v=amQNSYVwsGU]

कालिप्रसाद बाँस्कोटाको संगीत रहेको गीतलाई प्रकाश मल्लले लेखेका हुन् ।

हेमराज विसी निर्देशित फिल्म ‘दि ब्रेकअप’ गत शुक्रबारबाट प्रदर्शनमा आएको हो । फिल्ममा आशिर र शिल्पासँगै रेमनदास श्रेष्ठ, ईच्छा कार्की लगायतको अभिनय छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री