एशियन लाइफ र सिटिजन्स बैंकबीच बीमा सेवा सम्झौता

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी र सिटिजन्स बैंक बीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा  इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्ताक्षर गरे ।यस सम्झौता अन्र्तगत  ग्राहकहरुले सिटिजन्स बैंकबाट उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सकिने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री