पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, रसियन पर्यटकको मृत्यु

पोखरा । पोखरामा फेरि अर्को प्याराग्लाइडिङ दुर्घटना भएको छ । सराङकोटबाट उडेको प्याराग्लाइडिङ दुर्घटना भएको  हो । दुर्घटनामा परी प्याराग्लाइडर रसियन नागरिक विएमआइ जिभिआइएलको मृत्यु भएको हो ।

यसअघि आइतबार प्याराग्लाइडिङ दुर्घटनामा रोमानियाका एक नागरिकको मृत्यु भएको थियो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री