राजधानीको चाबहिलमा कामना सेवाको शाखा

काठमाडौँ । कामना सेवा विकास बैंकको काठमाडौं महानगरपालिका–७, चाबहिलमा फागुन १२ गते ६६औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

बैंकका संचालक समितिका अध्यक्ष सुदीप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका हुन् ।

बैंकका संचालक चतुराखर अधिकारी, देवकृष्ण काफ्ले, बलराम बराल र विश्वेश्वर सुवेदीको उपस्थितिमा भएको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले उक्त शाखा राजधानीको लागि पाँचौ शाखा भएको र थप दुई शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताउँदै बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री