देवः विकास बैंकको न्युरोड शाखा नयाँ भवनमा

काठमाडौं । देवः विकास बैंकको काठमाडौंको न्युरोड मा रहेको कार्यालय साविक भवन नजिकै रहेको नयाँ सडकको फ्रेस हाउस बिल्डिङमा संचालन गरिएको छ । शाखा कार्यालयको नयाँ स्थानबाट प्रदान गरिने सेवाको काठमाण्डौ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले एक समारोहबीच शुभारम्म गरेका छन्। उक्त उद्घाटन कार्यक्रममा विशेष मन्त्व्य दिँदै काठमाण्डौका महानगरपालिकाका शाक्यले महानगरको सर्वाङ्गीण विकासका लागि बैकिङ क्षेत्रले खेलेको भुमिकाको चर्चा गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री