लायन्स क्लब ग्रिन क्याम्पसद्धारा खाद्यान्न सामाग्री बितरण

वीरगंज  । लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पसले  वीरगंजमा रहेको मानवसेवा आश्रममा खाद्यान्न सामाग्री वितरण गरेको छ । लायन रोशन रौनियारको छोरी शाक्षी रौनियारको परेको जन्मदिनको उपलक्ष्यमा खाद्यान्न सामाग्री वितरण गरिएको हो ।

लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पसका रिकेश साहको अध्यक्षतामा भएको कार्याक्रममा लायन्स क्लबका एरिया चिफ देव चौधरी, रिजनल चेयर पर्शन राघव आर्चाय, जोन चेयर पर्शन बासु तिमलसिना, लायन्स क्लबका एमबेष्डर अफ गर्भनर उमेश साह कानु, मानवसेवा आश्रमका अभिभावक डां दिपक शाक्य, आश्रमकी संचालिका अंशु कार्की लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री