पोखरामा नेपाल मेडिसिटीको निशुल्क हाडजोर्नी र स्त्रीरोग जाँच

पोखरा । पोखरामा शुक्रबार र शनिबार   नेपाल मेडिसिटीको निशुल्क हाडजोर्नी र स्त्रीरोग जाँच तथा प्रसूति रोग परामर्श शिविर भएको छ ।

शिविरमा नेपाल मेडिसिटी अस्पताल सैन्बु, भैसेपाटीका कन्सल्टेन्ट अर्थाेपेडिक सर्जन डा. राज राणा र स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुप्रिया पाण्डेले बिरामीलाई परामर्श  दिएका छन् ।

नेपालीमा घुँडा, जोर्नी र स्त्री तथा प्रसूतिसम्बन्धी समस्या जटिल र विकराल रहेकाले मेडिसिटीले देशैभर यस खालका शिविर गरिरहेको अस्पतालमा महाप्रबन्धक विजय रिमालले बताएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

उपत्यकालगायत मुख्य सहरमा घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण …

प्रतिकृया दिनुहॊस