सनराइज बैंक र गरिमा विकास बैंकबीच व्यापार साझेदारी सम्झौता

काठमाडाैँ । सन्राइज बैंक र गरिमा विकास बैंकबीच व्यापार साझेदारी समबन्धि सम्झौता भएको छ । सनराइज बैंकले दिएको जानकारी अनुसार गरिमा विकास बैंकका कुनैपनि ग्राहकले सनराइज बैंकबाट राष्ट्रिय तथा अन्तर्राष्टिय स्तरका प्रतितपत्र, टि.टी., ड्याप÷डिएए तथा क्रेडिट कार्ड र विदेशी विनिमय सम्बन्धि सुविधाहरु लिन सक्ने छन् ।

यसबाट गरिमा विकास बैंकका ग्राहकहरुले बैंकिङ सम्बन्धी सम्पूर्ण आवश्यकताहरु सजिलै पाउन सक्ने विश्वास दुवै बैंकले गरेका छन् ।

सम्झौतापत्रमा सनराईज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र गरिमा बिकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस