न्यूरोडको एक होटलमा आगलागी

काठमाडौंको खिचापोखरीको एक होटलमा आज दिउँसो आगलागी भएको छ । आगलागी  ग्यास लिक भएर आगो लागेको हो ।

आगलागीबाट ७० देखि ८० हजार रुपैयाँ बराबरको क्षति भएको  प्रहरीले  अनुमान गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री