काठमाडौं । गण्डकी विकास बैंकको शाखा रुपन्देहीका सैनामैनामा उद्घाटन भएको छ । गण्डकी विकास बैंकले रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ५, बुद्धनगरमा रहेको सैनामैना शाखाको औपचारिक उद्घाटन गरेको छ ।
सो शाखाको औपचारीक उद्घाटन सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले गरे । उद्घाटन कार्यक्रममा बोल्दै चित्रबहादुर कार्कीले गण्डकी विकास बैंकले यस क्षेत्रका जनताको माग र चाहना अनुसार शाखा विस्तार गरी जनताको वित्तीय स्तरलाई उकास्ने अवसर प्रदान गरेको छन् ।
तपाईंको प्रतिकृया




