कति छ आज डलरदेखि कतारी रियालसम्मको विमिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले (माघ २९) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ  ५८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ १८ पैसा रहेको छ । एक युरोको खरिददर १२८ रुपैयाँ ५१ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ १९ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४६ रुपैयाँ ८१  पैसा  र बिक्रिदर १४७ रुपैयाँ ५८ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ३१ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३७ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३७३ रुपैयाँ ७९ पैसा र बिक्रिदर ३७५ रुपैयाँ ७६ पैसा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मंगलबार सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजार आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउ घटेको …

प्रतिकृया दिनुहॊस