२५ विकास बैंकमध्ये मुक्तिनाथ विकास बैंक नम्बर वान

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण सार्वजानिक गरेका २५ विकास बैंकमध्ये मुक्तिनाथ विकास बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । मुक्तिनाथले ६ महिनामा ४० करोड ४८ लाख रुपैयाँ नाफा कमाएको हो ।

गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा सो बैंकले ५३.१२ प्रतिशत बढी नाफा गरेको हो ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री