सांकेतिक तस्बिर

कांग्रेस कार्यकर्तामाथि खकुरी प्रहार

काठमाडौं । कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार भएको छ । धनुषामा खुकुरी प्रहारबाट कांग्रेस कार्यकर्ता घाइते भएका हुन् । धनुषाको सबैला नगरपालिका १०, खरिहानी बस्ने उमेश कापरमाथि सोमबार साँझ खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ।

नेपाली कांग्रेसले सोमबार जनकपुरमा निकालेको विरोध कार्यक्रममा सहभागी भई घर फिर्ता भएका कापरमाथि ८र१० जनाको समूहमा आएका सोही स्थानका शिव कुमार कापर, विजय पन्जियार, चन्दन पन्जियारसहितका व्यक्तिले खुकुरी प्रहार गरेको कापरको परिवारजनले जनाएको छ।

कापर कांग्रेसका कार्यकर्ता हुन् भने खुकुरी प्रहार गर्नेहरु नेकपाका कार्यकर्ता हुन्। कापरको अवस्था गम्भीर रहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मको टिकट बुक

काठमाडौं । सर्वसाधारणका लागि खुला गरिएपछि पहिलो दिन धरहरा चढ्नेहरुको भीड लाग्यो । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले धरहरा चढ्नका लागि आइतबारसम्मका लागि टिकट बुक भइसकेको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds