मेगा बैंकले माग्यो १०५ जना कर्मचारी (सूचनासहित)

काठमाडौं । ‘क’ वर्गको वाणिज्य बैंक मेगा बैंक नेपालले १०५ जना कर्मचारीको माग गरेको छ ।

बैंकले आइतबार एक सूचना जारी गर्दै मेनेजर लेभलमा ६ जना, अफिसर लेभलमा ४२ जना र सहायक लेभलमा ५७ जना गरी जम्मा १०५ जना कर्मचारी माग गरेको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले फागुन ५ भित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा छुट

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds