दुर्लभ एकसिंगे गैंडाको उद्धार

काठमाडौं । बाढीले बगाएर भारत पुर्याएको दुर्लभ एकसिंगे गैंडाको उद्धार गरिएको छ । । केही दिनअघि आएको बाढीले निकुञ्जबाट बगाएको उक्त गैंडालाई नेपाल–भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिणमा पर्ने भारतको बगाहा भन्ने स्थानमा फेला पारिएको भारतीय पक्षको सूचनाका आधारमा उद्धार गरी नेपाल ल्याइएको   हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री