ग्लोबल आईएमईका सीईओको राजीनामा

ग्लोबल आईएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनकराज शर्मा पौडेलले राजीनामा दिएका छन् । शर्माले करिब ३ बर्षको कार्यकाल बाँकी रहँदै राजीनामा दिएका हुन् ।

ग्लोबल आइएमई बैंकमै सहायक महाप्रवन्धकको पदबाट प्रवेश गरेका उनी करिब १ बर्ष अघि मात्र बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएका थिए ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री