चर्चित सञ्चारकर्मी रवि लामिछाने र निकिता पौडेलले गरे कोर्ट म्यारिज

काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले कानुनी रुपमा काठमाडौं जिल्ला आदालतमा  विवाह  दर्ता गरेका   छन्। उनीहरूबीच सोमबार दिउसो काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह सम्पन्न भएको हो।

रविले केही समय अघि २५ वर्ष लामो वैवाहिक जीवन टुंग्याएका थिए भने निकिताको ७ वर्ष पहिले नै डिभोर्स भएको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप