सात बुँदे मागसहित डा.केसी सत्याग्रह बस्ने

काठमाडौं । वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधार अभियन्ता डा.गोविन्द केसी सत्याग्रह बस्ने भएका छन् ।  धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा आज (बिहीबार) दिउँसो ३ बजेबाट डा. केसीले सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन् ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक–पटक सत्याग्रह बस्दै केसीले सात बुँदे माग राख्दै सत्याग्रह बस्ने घोषण गरेका छन् ।  उनले स्वास्थ्य तथा स्वास्थ्य क्षेत्रलाई सरकारबाटै निजीकरण गर्ने प्रयास भएकाले त्यसलाई रोक्न सत्याग्रह बस्न लागेको बताएका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप