२८ असार २०८३, आईतवार

सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढ्यो

काठमाडौं । आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ८७ हजार ४०० मा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयामा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५१० मा कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप