काठमाडौं । रास्वपा केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत स्वर्णिम वाग्लेले ल्याएका छन् । त्यस्तै दोस्रो धेरै मत कानुनमन्त्री समेत रहेकी नेतृ सोबिता गौतमले प्राप्त गरेकी छिन् ।
निर्वाचन आयोगका अनुसार गौतमले २५९४ मत प्राप्त गरेकी छिन् ।
वाग्लेले खुलातर्फ २६०७ मत प्राप्त गरेका छन् भने प्रवासबाट ४९ मत गरी २६५६ मत प्राप्त गरेका छन् ।
तपाईंको प्रतिकृया



