७ असार २०८३, आईतवार

विश्व संगीत दिवस मनाइँदै

काठमाडौं । विश्व संगीत दिवस आज मनाइँदै छ । हरेक वर्ष जुन २१ तारिख विश्व सङ्गीत दिवस मनाइने गरिन्छ ।

विश्व संगीत दिवस पहिलो पटक सन् १९८१ जुन २१ तारिखका दिन फ्रान्समा मनाइएको थियो । नेपालमा भने २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो । अहिले संसारका १०० बढी देशमा सङ्गीत दिवस विशेष उत्सवका रुपमा मनाइन्छ । साङ्गीत एउटा विश्वव्यापी भाषा हो, जसलाई संसारले आ–आफ्नो तवरले प्रस्तुत गर्दै अथवा बुझ्दै आएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री