शुक्रबार बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज (शुक्रबार) नेपाली बजारमा सुनचाँदीकोे मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका विवरण अनुसार आज छापावाल सुनको मूल्य ५ हजार ३०० रुपैयाँले बढेर २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको छ । बिहीबार सुनको मूल्य २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला ४ हजार ८४० रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदीको मूल्य ४ हजार ६५० रुपैयाँ कायम भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री