माइतीघरमा पुगे धर्नारत पीडितहरुलाई भेट्न गृहमन्त्री (तस्बिरहरु)

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बिहीबार माइतीघर मण्डलामा पुगेर विभिन्न माग र मुद्दा बोकेर लामो समयदेखि धर्ना तथा प्रदर्शनमा बसेका पीडितहरूसँग प्रत्यक्ष भेटघाट गरेका छन्। भेटका क्रममा गृहमन्त्री गुरुङले पीडितहरूको गुनासा, समस्या र मागहरू सुनेका थिए। तस्बिरःसक्षम घिमिरे

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

अर्थतन्त्रमा अपेक्षित आत्मविश्वास फर्किन सकेको छैन,अहिलेको आवश्यकता भनेको यही शिथिलतालाई झक्झकाएर आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री