नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर हुने

काठमाडौं । सरकारले नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३\८४ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।

यसैगरी महिला स्वास्थ्य स्वयम्सेविकाको यातायात खर्च पनि ५० प्रतिशतले वृद्धि हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री