२१८ अर्ब ३० करोड बजेट शिक्षा क्षेत्रका लागि विनियोजन

काठमाडौँ । शिक्षा क्षेत्रका लागि बजेट शिक्षा क्षेत्रका लागि सरकारले २१८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३\८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गरेको जानकारी दिएका हुन् । उनले भने, ‘शिक्षा क्षेत्रका लागि बजेट शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गरिएको छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री