आज पनि बस्दै एमाले सचिवालय बैठकः बैठकमा उठेका प्रश्नको अध्यक्ष ओलीले जवाफ दिने

काठमाडौं । आज पनि नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ । बैठक बिहान ११:३० बजे अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बस्ने भएको हो ।

आजको बैठकमा उठेका प्रश्नको आज अध्यक्ष ओलीले जवाफ दिने छन् । बैठकमा उठेका प्रश्नको आज अध्यक्ष ओलीले जवाफ दिने भएका हुन् । शुक्रबार र शनिबारको बैठकमा महासचिव उपमहासचिव र सचिवहरूले आफ्नो धारणासहित राखेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री