२२ जेष्ठ २०८३, शुक्रबार

भक्तपुरको जिब्रो छेड्ने जात्राका झलकहरू (फाेटाे फिचर)

काठमाडाैं । बिस्का जात्रा अन्तर्गत बुधबार भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ। यस वर्ष पनि सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका हुन्। प्रत्येक वर्ष वैशाख २ गते भक्तपुरमा जिब्रो छेड्ने जात्रा मनाइन्छ। तस्बिरहरू : सक्षम घिमिरे

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री