कुमारी बैंकले ८.५ % बोनस शेयर वितरण गर्ने

काठमाडौँ । कुमारी बैंकले ८.५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ । पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट बोनस शेयर दिने घोषणा गरेको हो ।

चुत्तापूजी ७ अर्ब १६ करोड ३३ लाख ९४ हजार ९ सय ७३ रुपैयाँकोे ८.५ प्रतिशत अर्थात ६० करोड ८८ लाख ८८ हजार ५ सय ७३ रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने सञ्चालक समितिले प्रस्ताव पारित गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति पछि साधारण सभाले पारित गरेपछि मात्र बोनश शेयर वितरण हुने कम्पनी सचिव नरेन्द्रप्रसाद छत्कुलीले जनाएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ललितपुरमा पाटन हेरिटेज जेम्स एन्ड ज्वेलरी एक्स्पो सम्पन्न

काठमाडौं । पाटन हेरिटेज जेम्स एन्ड ज्वेलरी एक्स्पो-२०२४ पाटन दरबार परिसरमा भव्य समारोहबीच सम्पन्न भएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds