सिद्धार्थ बैंक र अजोड इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेड र अजोड इन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ ।

सो सम्बन्धि सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबंधक अर्जुन भद्र खनाल र अजोड इन्स्योरेन्स तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले हस्ताक्षर गरेका छन् ।

त्यस्तै सिद्धार्थ बैंकका सहायक महा प्रबन्धक अर्जुन भद्र खनालले आगामी दिनहरुमा अजोड इन्स्योरेन्स लिमिटेडमा बीमा गर्ने ग्राहकहरुलाई आवश्यक बीमा सम्बन्धी सेवा तथा सुविधा सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट  उपलब्ध हुने बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नयाँ सत्ता समीकरणको प्रभाव शेयर बजारमा : चार अर्ब ५७ करोड ६८ लाखको कारोबार

काठमाडौँ । तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७ दशमलव ०४ अङ्कले …

प्रतिकृया दिनुहॊस