आज मिथिलाञ्चल क्षेत्रमा होली मनाईदै (तस्बिर सहित)

काठमाडाैं । जनकपुरधामसहित पौराणिक मिथिलाञ्चल क्षेत्रमा आज धुमधामका साथ होली पर्व मनाईदै छ । भारत र नेपालका मिथिलाञ्चल क्षेत्रमा पर्ने स्थानहरुमा पूर्णिमाको एकदिन पछिमात्र होली मनाउने परम्परा रहेको छ । यस अवसरमा जनकपुरधामका विभिन्न स्थानमा मटका फोड्ने कार्यक्रम समेत गरिएको छ । तस्बिरः सञ्जय कुमार यादव

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री