२२ जेष्ठ २०८३, शुक्रबार

सुनिल थापाको अन्तिम बिदाइ चलचित्र विकास बोर्डबाट (तस्बिर सहित )

काठमाडाैं । वरिष्ठ कलाकार सुनिल थापाको पार्थिव शरीरलाई चलचित्र विकास बोर्डमा राखि अन्तिम श्रद्धाञ्जली दिइएको छ । बोर्डको कार्यालयमा थापाप्रति श्रद्धाञ्जली अर्पण गर्न कलाकाहरूको बाक्लो उपस्थिति छ। उनको अन्त्येष्टि पनि आजै (आइतबार) नै गरिने जनाइएको छ। तस्बिर : सक्षम घिमिरे

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री