२२ जेष्ठ २०८३, शुक्रबार

बन्द भयाे बुद्ध एयरको हुस्सुका कारण काठमाडौं विमानस्थलको कार्यालय

काठमाडौं । हुस्सु र कुहिरोका कारण बुद्ध एयरले काठमाडौं विमानस्थलको कार्यालय बन्द गरेको छ । बुद्ध एयरले हुस्सु र कुहिरोका कारण उडान हुन समस्या आएपछि यात्रुहरूको सुरक्षाको लागि विमानस्थल बन्द गरेको हो । विमानस्थल खुल्न अझै केही समय लाग्ने बुद्ध एयरले जानकारी गराएको छ ।

काठमाडौंबाहेक विराटनगर, राजविराज, नेपालगञ्ज, धनगढी, सुर्खेत र तुम्लिङटार पनि खुल्न बाँकी रहेको छ । यस बाहेक अन्य सबै विमानस्थल सञ्चालनमा रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री