२२ जेष्ठ २०८३, शुक्रबार

मृतक जेनजी परिवारको प्रधानमन्त्री कार्यालय अगाडि धर्ना (तस्बिरमा)

काठमाडाैं प्रधानमन्त्री कार्यालय अगाडि मृतक जेनजीका परिवारले धर्ना दिएका छन् । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि जेनजी परिवारहरुले धर्ना दिएका हुन् । तस्बिरहरु : दामोदर सापकोटा

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री